• रोशन पोखरेल ,काठमाडौँ, असोज १– पछिल्लो समयमा एक छत्र राज गर्दै आएको म्युजिक कम्पनि प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा सिरिश गुरुङको मार्मिक लोकदोहोरी गीत ‘घरको याद’ बजारमा ल्याएको छ।

    चर्चित गायिका शान्ति श्री परियार को आवाजमा बजारमा आएको गीतले केहि समयमा नै ब्यापाक चर्चा कमाउन सफल भएको छ । उक्त गीतमा शब्द विरेन्द्र ढकाल को रहेको छ भने लय सिर्जना बद्रि पाठकको रहेको छ ।

    बविता श्रेष्ठको निर्देशनमा रहेको भिडियोलाई मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन तथा चर्चित मोडल सारिका केसी र सिरिश गुरुङको अभिनय देख्न सकिन्छ ।

    हेर्नुहोस भिडियो ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…