काठमाडौं: पशुपतिसम्शेर नेतृत्व राप्रपा प्रजातान्त्रिकका सहमहामन्त्रीमा नायिका रेखा थापा नियुक्त भएकी छिन् । पार्टीको सहमहामन्त्रीमा नियुक्त भएसंगै उनले पार्टीको प्रवास विभाग प्रमुखको पनि जिम्मेवारी पाएकी छन् । स्रोतको अनुसार रेखा थापाले शनिबारनै उक्त जिममेवारीको मनोनयनको पत्र बुझ्दैछिन् ।
थापालाई प्रतिनिधिसभाको चुनवाको लागि काठमाडौं ४, ६ र सर्लाहीबाट राप्रपा प्रजातान्त्रिकले उम्मेदवार सिफारिस गरेको छ ।
उनी पहिले राप्रपामा थिइन् । पशुपतिसम्शेरले राप्रपा प्रजातान्त्रिक गठन गरेपछि आएकी थिइन् ।