• विवेक लोप्चन ,असोज २५ ,काठमाण्डौ । गायक एंव सङ्गितकार राजकुमार दोङ तामाङको “आमा” बोलको गीत सार्वजानिक भएको छ् ।

    आमा सबैको सबैभन्दा प्यारो हुन । जो आफु नखाई आफ्ना चाहना,इच्छा भविष्य सबै आफ्ना सन्तान सम्झन्छन । सुखमा होस् या दुःखमा आफ्ना छोराछोरीप्रती सदैब चिन्तन हुन्छ आमाको । हो यस्तै भावमा तयार पारिएको गीत साअर्वजानिक् भएको छ् ।

    गायक एंव संगितकार राजकुमार दोङको शब्दरसङ्गित र स्वर रहेको गीतलाई बुद्ध स्याङ्बाले सङ्गित संयोजन गर्नु भएको छ् । नायिका चादनी मोक्तान, सन्जय योन्जन र बुद्ध स्याङ्बाको प्रमुख भुमिका रहेको भिडियोलाई निर्देशक एंव चर्चित नायक अमीर दोङले निर्देशन गर्नु भएको हो ।

    भिडियोलाई सन्जय योन्जन तामाङले निर्माण, बिक्रम मोक्तानले छायांकन गर्नुभएको हो ।

    हेर्नुहोस भिडियो

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…