•  

    काठमाठौं । चर्चित गायन रियालिटी सो भ्वाईस अफ नेपालको टप ८ मा पुग्न सफल पूर्व धनकुटाकी श्रेया राईले टप ४ मा पुग्नको लागि भोटको अपिल गर्नुभएको छ ।
    बिभिन्न राउण्ड पार गर्दै टप ८ मा पुग्न सफल श्रेयालाई फाईनलमा पुर्याउन भोटको आवश्यक छ । श्रेया राई जिताउ अभियानका संयोजक टेकबहादुर तुम्छाले स्वर राम्रो भएपनि अब भोटको आवश्यकता परेको बताउनुभयो । उत्कृष्ठ गीत गाएर श्रेयाले सबैको मन जितेको छिन्, अब भोट पनि जित्न आवश्यक छ, तुम्छाले भन्नुभयो ।

    सामाजिक सन्जाल फेसबुकबाट श्रेयाले पनि भोटको अपिल गर्नुभएको छ । उहाँले भन्नुभएको छ, अब मलाई अघि बढाउने जिम्मा तपाईहरुको हातमा छ । जुनसुकै गीत पनि उत्कृष्ठ गाउन सक्ने श्रेयाको गायकी देखेर जर्जहरु तथा फ्यानले तारिफ गरेका छन् । श्रेयालाई भोट गर्न म्यासेज बक्समा गएर 24 टाईप गरेर 37000 मा पठाउनु पर्नेछ । लेण्डलाईनबाट 16667724 मा मिक्सल गरेपनि भोट गरेको ठहरिनेछ ।
    भारतबाट 24 लेखेर 53010  सेण्ड गर्न सकिनेछ । विदेशमा रहनुहुने माहानुभावले भ्वाईस द भ्वाईस अफ नेपालको एप्स डाउण्डलोड गरेर भोट गर्न सकिनेछ । श्रेयाको बारेमा जानकारी लिन अभियानका संयोजक तुम्छालाई ९८२४३७०९३३ र अभियानकर्मी नुतन राईलाई ९८१७३७२७३७ मा कल गर्न सक्नुहुनेछ ।

    https://www.youtube.com/watch?v=g4VNu7S1IEE

    https://www.youtube.com/watch?v=6asEulC1Pms

    https://www.youtube.com/watch?v=j_WMysFqyBs

    https://www.youtube.com/watch?v=ayxdOg6LI74

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…