• रोशन पोखरेल , काठमाडौ, कात्र्तिक १६।
    आपसी रुपमा दाजु भाई तथा दिदि बहिनीको माया ममतालाई प्रगाठ बनाउने पर्व तिहारको पुर्व सन्ध्यामा गायिका तथा मोडल लक्ष्मी आचार्यको तिहारको कोशेली ”कोई कोई मान्छे ” गीतको भिडियो बजारमा आएको छ । जय देवकोटाको शब्द तथा लय सिर्जना रहेको छ । भिडियोमा तिहारमा गाइने देउसीले भाकालाई समेत समावेश गरिएको छ । आफना प्रेमीलाई भेटेर रमाइलो गदैँ देउसी गीत गाउदा निकै खुशी भएको गायिकाले गीतमा बताएकी छन । बविता श्रेष्ठको निर्देशन , ओम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । राजेश घिमिरे र विरेन्द्र भटटले भिडियोलाई छायाँकन र अविनास डिसीको सम्पादन भिडियोमा रहेको छ । ”कोई कोई मान्छे ” गीतको भिडियोमा लक्ष्मी र डिके एवम साथीहरुको अभिनय तथा नित्य रहेको छ ।

    हेर्नुहोस भिडियो

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…