• गायक तिर्थराज राईको गीत ‘पागलै बनुकी म’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राई स्वयमको शब्द, संगीत रहेको उक्त म्युजिक भिडियोमा कलाकार देब राई, पुनम भण्डारी र सगुन नेम्बाङले अभिनय गरेका छन् । पूर्वका उर्लाबारी, दमक लगायतका विभिन्न शहरहरुमा छाँयाकंन गरिएको भिडियोलाई निर्देशक भुपेन्द्र तुम्हाम्फेले निर्देशन गरेका हुन् ।


    भिडियोको छायाङ्कन निर्देशक तुम्बाहाम्फे आफैले गरेका छन् भने भिडियोको सम्पादन दिदुस गजुरेलको रहेको छ । त्रिकोणत्मक लभ स्टोरी बेसमा निर्माण गरिएकोे भिडियोले युवापुस्ता प्रेममा पर्दा हुने विभिन्न खालका उतार चडाबलाई पृथक ढंगले प्रस्तुत गरिएको निर्देशक तुम्हाम्फेले जानकारी दिए । उनका अनुसार भिडियो सार्वजनिक भएसँगै सबैबाट राम्रो प्रतिकृया आइरहेका छन् ।

    https://www.youtube.com/watch?v=5uJQwGx_ZJM&feature=youtu.be

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…