• चन्द्र खत्री, (स्वामी सत्यव्रत), रावणको कूल पनि पुलत्स्य ऋषिबाट चलेको थियो । ऋषिहरुले यदि आफ्नो कूल नचलाएका भए आज संसारमा सृष्टि नै रोकिन्थ्यो । कुनै पनि ऋषिहरु कामका विरोधी छैनन् र यदि कसैले कामको विरोध गर्छन् भने त्यो अज्ञान हो, उसले जीवन नबुझेको नै हो ।

    कामको विरोध भनेको अति नै रुग्ण मनस्थिति भएकाहरुले उच्चारण गर्ने शाब्दिक चातुर्यमात्र हो । सही मनस्थिति भएकाहरुले त्यसो गर्न सक्दैनन् । आजसम्म हिन्दू सन्तहरुले, बुद्धिष्ट Monks हरुले, क्रिष्चियन पोपहरुले र यस्तै यस्तै धार्मिक भनाउँदा संगठनहरुले एड्सलाई निमन्त्रणा दिएका छन् – आमन्त्रणा हैन ।

    एड्स आउनुको कारण अप्राकृतिक संभोग हो । आफैलाई नजानी, स्वयंदेखि स्वयंसम्मको यात्रा पूरा नगरी भनाउँदो सम्मान र आदर पाउँनको लागि आन्तरिक शान्ति, उत्सव र आनन्दलाई तिलान्जलि दिएर Celibacy मा रहनु वा Celibate हुनु नै एड्सको कारण हो ।

    यसलाई अन्यथा बुभ्mनु जरुरी छैन, यदि स्वयंलाई जानेर वा विवाह गरेर celibate हुन्छ भने त्यो great quality हो । विवाह गरेर पनि ब्रह्मश्चर्यमा रहन सकिन्छ । जहाँ बन्धन हुन्छ, त्यहाँ आकर्षण हुन्छ । त्यो राम्रो हो तर त्यसो भएको छैन, यसलाई देखाउनको लागि पालना गरिएको छ ।

    यस्तो अवस्था भनेको घरमा खाना नभएर उपबास बसे जस्तो हो । हाम्रो यस मुलुकमा जनसंख्या बढ्नुको कारण पनि यही हो किनकि जहाँ कुनै कुरामा रोक लगाइन्छ त्यहाँ त्यसप्रति बढी आकर्षण हुन्छ र लुकीलुकी, चोरी चोरी पनि त्यो कार्य गरिन्छ ।

    उनीहरुलाई यो कुराको बोध हुँदैन कि लुकेर गरिने हरेक कर्महरु मनुष्यमात्रको लागि लाभकारी हुँदैनन् । आत्मा साक्षी राखेर भन्ने हो भने तपाई हाम्रो सामु यस्तै लुकी लुकी गरिने कार्यहरुको कारण अकालमा कतिले ज्यान गुमाउनु परेको छ ।

    यो हुनुको कारण हाम्रा गुरुहरुले देखाएको मार्ग दर्शन हो, किन कि आपूmले जे गरे पनि हुने अधिकार र अरुले विराउँनै नहुने कर्तब्य लगाउने क्रम हाम्रो समाजमा विद्यमान नै छ, यो नभनी र जनसमक्ष यो तथ्य नल्याईकन मलाई कर्तब्य पालनमा कमी हुने जस्तो हृदयङ्गम् गरें ।

    त्यसैले यस तथ्यलाई अगाडि ल्याइ दिएको छु –ईषत् रुपमा भए पनि, यो समयको माग पनि हो । शंकराचार्य मठमा देखावटी रुपमा महिलालाई स्थान छैन । त्यहाँ अविवाहिता पुरुषलाई मात्र समावेस गराइन्छ । बुद्धिष्टहरुमा पनि monk र आनीहरुलाईसँगै राखिदैन, किन ?

    उनीहरु आफैदेखि त्रसित छन्, स्त्री जातिलाई सँगै राखियो भने आफूलाई सम्हाल्न सकिदैन भन्ने डर छ, आफैप्रति भरोसा छैन । जुन सत्यबाट भागिन्छ, एक न एक पटक त्यसैको शिकार भइन्छ  नै – यस बारेमा सबै हासियार हुनु जरुरी छ, आत्मा विश्वासको कमी छ ।

    देखियो भने काम वासना उत्पन्न हुन्छ भन्ने डर छ तर शक्तिलाई रुपान्तरण गर्नुको सट्टा शक्तिलाई दबाइएको छ । कुनै पनि धर्म गुरु वा आध्यात्मिक वेत्ताले आप्mनो शुक्रकिट बन्ने प्रक्रियालाई रोक्न सक्दैन र महिला विधुषिहरुले पनि आफ्नो डिम्ब बन्ने प्रक्रियालाई रोक्न सक्दैनन्, यदि त्यसलाई दबाइन्छ भने कुनै न कुनै रुपमा सकारात्मक वा नकारात्मक रुपमा त्यसले आप्mनो निकास खोज्छ नै ।

    त्यसैले कामको विरोध हैन निरोधतिर जान जरुरी छ । यो सबैभन्दा ठूलो धर्मको मूलमा भूल भएको छ । भित्र एक्लै बसे पनि बाहिर त देख्छन् नै, अनि के गर्ने त ? बाहिरी आँखा बन्द गर्दैमा काम बासनाको अन्त्य हुँदैन भन्ने शाश्वतताबाट ज्ञात हुनु जरुरी छ, सकिन्छ भने लुकेर भए पनि कोही महिलासँग नाजायज सम्पर्क गर्ने पुरुषले सकिएन भने gay बन्ने

    । महिलाहरुको पनि त्यही हाल छ सकेसम्म कोही केटासँग सम्पर्क गर्ने नभएमा Lesbian बन्ने । मन्दिरमा होस् वा जेलमा त्यही भएको छ । प्रष्ट के कुरामा हुनु पर्छ भने Homosexual नै एड्सका कारक तत्व हुन्, यो मेरो भनाईमात्र नभएर बैज्ञानिक प्रमाण पनि हो ।

    मैले वि.सं. २०५२ सालदेखि नेपाल टेलिभिजनबाट यसरी बोल्न शुरु गरे र विभिन्न जेलहरुमा कार्यक्रम पनि चलाए ।

    Even बाहिर अमेरीकामा समेत Ditention Center हरुमा यस्तै कक्षाहरु सञ्चालन गरेँ त्यहाँ क्रिष्चियनहरुले बाइबल पढाउँथे भने मैले मानब सभ्यता र अध्यात्म सम्बन्धि केही चर्चा परिचर्चा गर्थे, त्यहाँ केही समयसम्म काम गर्दा के पाएँ भने २० सौ बर्षदेखि त्यहाँ जेलभित्र नै बसेका मानिसहरु छन्, खान लगाउन र बस्न उनीहरुलाई होटेलमा जस्तै छ, कुनै समस्या छैन तर महिला र पुरुषलाई भेट्न दिइदैन, मैले महिला र पुरुषलाई सँगै राख्न पर्छ भनेको हैन ।

    यसलाई अन्यथा नबुझिदिनु होला तर त्यसको निकास निकाल्नु जरुरी छ, जहाँ जब समस्या खडा हुन्छ त्यहाँ समाधान पनि हुन्छ । यस धर्तीलाई कुरुप बनाउने आफ्नो स्वार्थ पुरा गर्ने र यसैका लागि यस धर्तीमा गल्ती गर्नेभन्दा गल्ती बापत दिइने सजाय सही छैन ।

    सजाय सुधारात्मक हुनु पथ्र्यो तर प्रतिशोधात्मक भएको छ, सुधार हुनु जरुरी छ । सजाय सुधारात्मक हुनु जरुरी छ । हाम्रै मुलुकको समस्या हेर्दा पनि प्रहरी प्रशासन भनौ वा कुनै पनि निकायमा जब मानिसले गल्ती गर्छ, त्यतिबेला जुन सजाय दिइन्छ त्यो सुधारात्मक हुनु प–थ्र्याे तर प्रतिशोधात्मक भयो यसले ठूला ठूला दुर्घटना निम्त्याएको छ ।

    समाधान निकाल्नको लागि बाघचाल, चेस, लङ्गुरबर्जा खेल्नु पर्दैन तर विश्वका धेरै मुलुकमा यस्तै गरेर मानिसलाई कुहिराको काग बनाइएको छ । राम्रा विचारले स्थान पाउन समय पनि लाग्छ र त्यस्ता विचारको उठान कुनै एक ब्यक्तिले गर्छ र त्यसको कति सम्मान हुन्छ वा त्यसको पछि कति जना लाग्छन्, त्यो समयले बताउँछ ।

    Self respective हुनु जरुरी छ, कसैले दिएको सम्मानबाट खुसी हुने व्यक्ति त्यो सम्मान नपाउँदा दुःखी हुन्छ । आन्तरिक क्रान्ति हुनु जरुरी छ, आन्तरिक क्रान्तिले बाह्य शान्ति ल्याउँछ  भने बाह्य क्रान्तिले आन्तरिक अशान्ति ल्याउँछ, जुन हामीहरुले प्रत्यक्ष देख्न पाउँछौ ।

    केही जापानिज मीत्रहरु लगायत नेपालका विशिष्ट वर्गहरुको सहभागितामा यही २०७० साल श्रावण महिनामा नेपालको स्वयम्भुनाथमा शान्ति दीप बालिएको थियो र केही मन्तब्य दिने काम पनि भएको थियो । केही मीत्रहरुले भन्नु भयो शान्ति चाहियो बुद्ध जस्तो शान्तिप्रिय हुनु प–यो ।

    मैले भने बुद्ध जति क्रान्तिकारी हुनुहुन्थ्यो त्यस्तै क्रान्तिकारी व्यक्तित्वको खाचो छ, यस धर्तीलाई, तपाइहरुले केलाई क्रान्ति भन्नु हुन्छ, ढुङ्गा मुडा फ्याक्ने, तोडफोड गर्ने र लुटपाट गर्नेलाई क्रान्ति भन्नु हुन्छ भने त्यो क्रान्ति हैन त्यो त क्रान्तिको नाममा भ्रान्तिमात्र हो । त्यसको लागि आध्यात्मिक क्रान्तिको जरुरी छ, आध्यात्मिक साधनाको जरुरी छ, रुपान्तरणको जरुरी छ –अहिलेलाई यत्ति भनौ यस बारेमा ।

    मैले दुबै section मा गएर केही सोध्ने र बुझ्ने मौका पाएँ, सोझो भाषामा भन्दा अन्तर्वार्ता लिने मौका पाए, यति विकृति फैलिएको पाएँ मैले, पुरुष पुरुषसँगै (gay) संभोग गर्न र महिला महिलासँगै (Lesbian) संभोग गर्न बाध्य छन्, कुनै निकास छैन । निकास के त ? भन्ने प्रश्न उठ्न सक्छ, त्यो निकास हो आध्यात्मिक जागरण, आध्यात्मिक समझ्, अन्तर जगत्को यात्रा ।

    तपाइहरु गहिरिएर सोच्नुहोस् त, यस्तो अबस्थामा के हाल हुन्छ, Understanding छैन भने । यस्तै हाल छ नेपालको पनि मात्रामा कमि वा धेरै होला । त्यहाँ बरु परिवार नियोजनका अस्थायी साधन सिमित दिदा रहेछन्, यहाँ त त्यो पनि छैन ।

    फेरी मैले यहाँ पनि त्यसै गरी अस्थायी साधन दिने भनेको हैन, समभ्m दिएर, त्यसै प्रकारको शिक्षा र नैतिकता दिएर समाधान निकाल्न पर्यो, मैले यसरी भन्नुको कारण कामसित जसले दुष्मनी गर्छन् ती ब्यक्तिहरु normal हैनन्, abnormal हुन् ।

    ती ब्यक्तिहरु जब कुनै excess पाउँदैनन्, तब निरिह पशुसँग संभोग गरेको पनि यत्रतत्र पाइन्छ, एड्स रोग लागेको ब्यक्ति पशु गमन गर्छ र त्यस पशुलाई काटेर मानिसहरुले खाँदा उनीहरुलाई समेत एड्सबाट पिडित हुनु परेको छ, यिनै Celibacy र celibate अनि विवाहका विरोधी र कामका विरोधी अनि धर्मको नाममा गुट खडा गर्नेहरुको कारणले गर्दा यस्तो भएको हो ।

    त्यसैले धार्मिक भन्दा आध्यात्मिक हुनु जरुरी छ, सापेक्ष सत्य समातेर बस्नु भन्दा शाश्वत सत्यमा रमाउँनु श्रेयष्कर हो । ती ब्यक्तिहरु जो कामका विरोधी छन्, जो अध्यात्मका विरोधी छन्, आफ्ना गुटहरु बनाएर विभाजनमा लागि परेका छन्, जो विवाहका विरोधी छन्, आफूले जे गरे पनि हुने अधिकार र अरुले विराउँनै नहुने कर्तब्य लगाउँछन्, ती सबै perverted हुन्, मानसिक रोगी हुन्, Spiritually Unknown व्यक्तिहरु हुन् ।
    अब एड्स मानिसको Control भन्दा बाहिर गइसकेको अवस्था छ ।

    मैले तपाइहरुलाई अलिकति Hints मात्र दिन खोजेको थिएँ तर मेरो कलम रोकिएन, अझ detail मा क्रमशः कण्ठष्थ हैन, हृदयश्थ गर्ने छौ । अहिले अलिकति इशारासम् मगर्न चाहन्छु ।

    हामीहरु सहयात्री हौ, सत्यव्रतको कसैप्रति बैरभाब छैन, मात्रै छ भने मानवताप्रति सद्भावना, भद्रविचार, शुभभावना र सहृदयता छ । अरुले मलाई कसरी हेर्छन् त्यो उनीहरुको विचार हो तर मैले अरुलाई कसरी हेर्छु त्यो स्वतन्त्रता मैले लिएको छु, त्यो मेरो जन्मसिद्ध अधिकार हो ।

    Understanding को कमी छ, अफ्रिकन मुलुकमा जब क्रिष्चियनहरु वा गोराहरु पुगे, त्यतिबेला विशप डेश्मण्ड टुटु र नेलसन मण्डेलाले के भनेका थिए र उनीहरुले के भोगेका थिए त्यसलाई मात्र अलिकति राख्ने छु – हाम्रो हातमा बाइवल, रोटी, कपडा थमाइ दिए, हामीहरुले आँखा बन्द गरेर बस्यो, जब आँखा खोल्यौ – पायौँ कि जमिन उनीहरुको अधिनमा र बाइबल हाम्रो हातमा भयो, ब्रह्मलुट भयो ।

    उनीहरुलाई त्यति बेलासम्म थाहा थिएन कि संभोगबाट बच्चा जन्मन्छ वा बच्चा जन्मनुमा संभोगको कुनै स्थान छ । They love their wife, they love their family but not normal way abnormal way, अप्राकृति ढंगले, विश्वका बैज्ञानिकहरुको  डाटा हेर्दा पनि एड्स रोगीहरु बढी अफ्रिकन मुलुकमा पाइनुको कारण त्यही अप्राकृतिक ब्यबहार हो ।

    आज यो अवश्था यत्रतत्र सर्वत्र भएको छ, मात्रामा मात्र थोरै धेरै होला तर अछुत कोही पनि रहन सकेको छैन । Lesbian र homosexual बन्नु पनि अप्राकृतिक संभोग प्रक्रिया हो, यसैबाट एड्सको जन्म भएको हो ।

    यतिसम्म कि एड्स भएका मानिसहरु पशु गमन गरेको पाइएको छ र त्यही पशुलाई मानिसले काटेर खाएको छन्, जसको कारण ऊ एड्स रोगी हुन पुगेको छ । त्यसैले एड्स मानिसको Control भन्दा बाहिर भइसकेको अवस्था छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…