• विरेन्द्रकुमार साह
    बिराटनगर,
    बिराटनगरका बहुप्रतिभाका धनि गायक, संगीतकार एवम गीतकार रेन चौधरीले आफ्नो नया कोशेली तिम्रो बारे म्युजिक भिडियो बजारमा ल्याएका छन् । भिडियोलाई पुर्वका रमणिय शहरहरु धरान, इटहरी,भेडेटार तथा कोशि आसपासका क्षेत्रहरुमा छायांकनगरिएको हो ।
    उक्त म्युजिक भिडियो युवा पुस्स्ताले अत्याधिक रुचाइरहेको छ। मायाप्रेमाको कथा बोकेको म्युजिक भिडियोमा रुषा न्यौपाने तथा रोविनको जीवन्तत अभिनय देख्न सकिन्छ । गीतमा शब्द, संगित तथा रेनकै सुमधुर स्वर रहेको छ भने सुरज श्रेष्ठले एरेन्ज गरेका हुन। म्युजिक भिडियोलाई निरज तिम्सिनाले छायांकन, तथा निर्देशन गरेका हुन् । भिडियो निर्माण गर्नकालागी पुर्वाञ्चलका चर्चित फोटो पत्रकार सुवर्ण समशेर बिष्टले कन्सेप्ट तयार पारेका हुन ।

    म्युजिक भिडियोलाई हाइलाइट्स नेपाल युटुव च्यानल बाट सार्वजनिक गरिएको छ। रेनाले ल्याएको म्युजिक भिडियोलाई कम समयमा नै धेरैले रुचाएको छ भने यसका साथै रेनको अर्को म्युजिक भिडियोको समेत तयारि गरिएहेको बताए र सय म्युजिक भिडियोबाट धेरै नै आशा रहेको र म्युजिक भिडियोलाई माया गर्ने सम्पूर्णलाई धन्यवाद दिन समेत भ्याए ।
    भिडियो लिंक

    https://www.youtube.com/watch?v=MGMzw0BbAr4&feature=share&fbclid=IwAR1kMHneAjtbaKq324msGdr1pliNkDNyBCczhYNLZX5zwaLo2FVr23bqPhM

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…