धेरै बाच्ने कसलाई मन नहोला ? तर आफ्नो मनले मात्र हुदैन ।आफ्नो स्वस्थ अवस्था कस्तो छ त्यसमा भरपर्छ आयु । नेपालीको औषत आयु बिकसित देशको तुलनामा धेरै कम छ ।तर पूर्वको सुन्दर जिल्ला ताप्लेजुंग थेचम्बु भन्ने ठाउमा वि.स १९६५ मा जन्मिएर ११० वर्षा पुगेकी फुलमाया लिम्बु गरिरहेको अवस्थामा भेटीई न ।११० वर्ष पुगेपनि बयस्क जस्तै जिवनशैली भएकी उनलाई हिडडुलमा मात्र समस्या आएको छ ।बिभिन्न समस्याले नागरिकता नपाएकी उनले २०७० सालमा १०५ बर्षको उमेरमा नागरिकता पाउने सम्भबत पहिलो जिउदो इतिहास हुन् उनि ।अरु कुराकानी भिडियोमा हेर्नुहोला ।
https://www.youtube.com/watch?v=5vb68FCSUWQ&t=101s