• धेरै बाच्ने कसलाई मन नहोला ? तर आफ्नो मनले मात्र हुदैन ।आफ्नो स्वस्थ अवस्था कस्तो छ त्यसमा भरपर्छ आयु । नेपालीको औषत आयु बिकसित देशको तुलनामा धेरै कम छ ।तर पूर्वको सुन्दर जिल्ला ताप्लेजुंग थेचम्बु भन्ने ठाउमा वि.स १९६५ मा जन्मिएर ११० वर्षा पुगेकी फुलमाया लिम्बु  गरिरहेको अवस्थामा भेटीई न  ।११० वर्ष पुगेपनि बयस्क जस्तै जिवनशैली भएकी उनलाई हिडडुलमा मात्र समस्या आएको छ ।बिभिन्न समस्याले नागरिकता नपाएकी उनले २०७० सालमा १०५ बर्षको उमेरमा नागरिकता पाउने सम्भबत पहिलो जिउदो इतिहास हुन् उनि ।अरु कुराकानी भिडियोमा हेर्नुहोला ।

    https://www.youtube.com/watch?v=5vb68FCSUWQ&t=101s

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…