• बिगत ६ बर्षदेखि रेडियोको दुनियाँमा आफ्नो आवाजको जादु स्रोतामाझ झर्दै आएका एक परिचीत नाम हो बिरेन्द्र कुमार साह । रेडियो सुनाखरी हुँदै हाल रेडियो मकालु बिराटनगरमा आबद्ध रहेका साह प्राय जसो स्टेज कार्यक्रम संचालनमा ब्यस्त रहने गरेका छन् ।



    सुनबर्शी नगरपालिका वडा न २ निवाशी साह हाल बिराटनगर बस्दै आएका छन २ बर्ष अगाडि साहले आफ्नो एकल रचनामा रहेको मन नामक गीति एल्बम समेत बजारमा ल्याईसकेका छन भने अन्जु पन्तको तिमले धोका दिएर नै, दिपक किरातिको तिमी हास्नु अर्कैसग लगायत १ दर्जन भिडियोमा अभिनय पनि गरेका  छन् ।










    मोडलिग क्षेत्र पनि आफुलाई मन पर्ने बताउने बिरेन्द्रले राम्रो चलचित्रको अफर आए चलचित्रमा अभिनय गर्ने समेत बताए ।  प्रेमको सवालमा साह भन्छन- अहिले सम्म प्रेममा परेको छुईन तर मेरो स्रोता एवम दर्सकहरुले मलाई माया गरेर धेरैले आइ लभ यु भनेर म्यासेज पठाउनुहुन्छ। 


    छोटो समयमा निक्कै ख्याति कमाएका बिरेन्द्रले अभियन गर्ने क्षमता छ भने मोफसलमा रहेर गर्न सकिने रहेछ भन्ने चुनौति समेत दिएका छन् ।
    आर्यन मंगोलियन समुदायका मात्र यस क्षेत्रमा जमिरहेको अवस्थामा मधेसीमुलका बिरेन्द्र आफ्नो कलासंस्कृति प्रति पनि उत्तिकै कलाको माध्यमबाट जर्गेना गर्ने सोच राख्दछन् ।






     





सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…