• लेटाङ । पछिल्लो समय सामाजिक संजालहरुमा एकपछि अर्को व्यत्ति भाइरल हुनेक्रम बढ्दो छ । बखत बिस्ट अनि प्रतिभा चौधरीका जोडी भाईरल भइरहदाँ यसैबीच मोरङको लेटाङमा अर्को नमुना जोडी भेटिएको छ ।

    युवा मन नेपालले लिएको उनीहरुको पहिलो अन्तर्वाता यतिबेला नेपालको युटुव टे«डिङको २२ मा परेको छ भने उनीहरुलाई अन्य मिडियाहरुले खोजी गर्न थालेका छन् ।

    बिष्णु मगर र सपना मगरको उचाई निकै फरक छ । सामाजिक संजालको प्रयोगबाट भेट भएको यो जोडिको विहे भएको दुई वर्ष भएको छ भने एउटी छोरी छिन् । बिष्णुको परिवार यतिबेला मावाला घरमा आश्रय लिएर बसेको खुल्न आएको छ भने उनीहरुको एक छोरी पनि छिन् । आर्थिक अवस्था एकदमै नाजुक रहेको उनको परिवारलाई कसरी दैनिक गुजारा काट्ने भन्ने पिरलो छ । पछिल्लो समय भाईरल बनेका बखतको जोडीलाई जस्तै मनकारी नेपालीहरुले आफूहरुलाई पनि सहयोग गर्ने अपेक्षा राखेको बिष्णु बताउँछन् ।

    https://www.youtube.com/watch?v=eE9_t5CvECc

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…