• काठमाडौँ  । नेपाली दर्शक माँझ निकै नै लोकप्रिय बनेको गित सुन साँइली बोलको गित बाट निर्माण भएको फिल्म साँईलीको फस्टलुकको पोष्टर सँगै प्रर्दशन मिति सार्वजनिक भएको छ ।


    हेमन्त रानाको आवाजमा रहेको ‘साँइली’ बोलको गीतले निकै राम्रो चर्चा पाएको थियो सोही गित साँइली फिल्ममा पनि सामेल गराईएको छ ।

    यस फिल्मका निर्देशन रामबाबु गुरुङ्गले गरेका हुन् भने फिल्मलाई गायक हेमन्त राना र नायक गौरव पहारीले मिलेर बनाएका हुन् । जीएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा मुख्य भूमिका गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, कृपा सिंह लगायतका कलाकारको रहेका छन् । यस फिल्ममा विशाल गुरुङ र मोहन राना मगरको लगानी गरेका छन् ।

    भने यस फिल्ममा कालिप्रसाद बाँस्कोटा, सुशान्त गौतम संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन, निमेष श्रेष्ठले सम्पादन गरेका हुन्   । ‘साँइली’ काे  रिलिज  मिति भने चैत्र १५ गते ताेकिएकाे छ ।

     

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…