• माेरङ,लेटाङ् । अाजभाेली अधिकंस युटुबमा एक जाेडीले स्थान पाएकाे छ । त्याे जाेडी हाे बखत विष्ट र प्रतिभा चाैधरीकाे । यस्तै भरखरै मात्र अर्काे एक जाेडी हामीले पूर्वी जिल्ला माेरङ्काे लेटाङ् नगरपालीकामा भेटेका छाै । विष्णु मगर र सपना लिम्बु मगर । उनीहरुकाे प्रेम कहानी धेरै नै फरक छ ।



    सँगै हिड्दा एक जनाकाे मात्र भाडा लाग्ने र विष्णुकाे भाडा नलाग्ने बताउछिन् सपना । सामाजिक संजाल मार्फन केही समय प्रेम बसेकाे र सात दिन भेट्दा छुट्न नसकेर बिहे गरेकाे बताउँछन्।सँगै हिड्दा धेरैले जिस्काउने खिस्सी गर्ने बताउँछन्।उनीहरुकाे एउटा पनि छाेरी छ । बाँकि हेर्नुहाेस भिडियोमा :

    https://www.youtube.com/watch?v=YyUr6YWvVCU

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…