हङकङबाट मैले भुईकटहरेको घरको अवस्था ज्यादै नाजुक देखेर सहयोग गरे । तर, भुईकटहरे आर्थिक समितिको हिसाबमा आफ्नो नाम नदेखेपछि धरान घर भई हङकङ बस्दै आएका दिपेन्द्र फोपाङ लिम्बूले घर आएको बेला झापाका दमक ३ स्थित भुईकटहरको घरमै पुगेर आफूले गरेको सहयोगका बारेमा प्रष्ट पार्न गायक बुढाथोकीलाई आव्हान गरेका छन् । विदेशमा खुन पसिना बनाएर पठाएको
रकम अपादर्शी हुँदा दुःख लाग्छ
https://www.youtube.com/watch?v=fXDxFhJ7-jk&feature=youtu.be&fbclid=IwAR3Wsf8-suMmGDRbWOX8a1W578ODt2sZPvAk6waGdPjIT8-cfN5Tn3M3VoE