• बिराटनगर , संचारकर्मी तथा गीतकार विरेन्द्रकुमार साहको नया म्युजिक भिडियो जीवनको गोरेटोमा सार्वजानिक भएको छ । पछिल्लो समय अत्याधिक स्टेज कार्यक्रम र म्युजिक भिडियोमा व्यस्त रहेका साहको सब्द रचना र निर्देशन रहेको छ भने गीतमा खेमराज तिमिल्सिनाको मर्मस्पर्शी संगीत तथा गायक साजन राइको सुमधुर स्वर रहेको छ।

    साहले जीवनको गोरेटोमा गीत मन एल्बममा समावेश गरिएको छ साहले उक्त गीत कक्षा -५ मा पढ्दा नै लेखेको र आफ्नो जीवनको पहिलो गीत समेत रहेको बताए । आफु सानै भएको र आफ्नो आर्थि अवस्था एति राम्रो नभएको कारणले गीत तेती बेला रेकर्ड गर्न नसकिने अवस्ता थियो तर बिरेन्द्रले आफ्नो सांगेतिक गुरुको रुपमा मान्दै आएका संगीतकार खेमराज तिमिल्सिनाले बिरेन्द्रको गीत रेकर्ड गर्न सहयोग गरेका थिए ।

    एक वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा बिमान श्रेष्ठ प्रतिक श्रेष्ठ र अनुपा श्रेष्ठको जिवन्त अभिनय भिडियोमा देख्न सकिन्छ
    प्रतीक श्रेष्ठ र स्वयम् बिरेन्द्रको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोलाई स्टारएड एजेन्सीले बजारमा ल्याएका हुन म्युजिक भिडियोलाई सनार्कर्मी जय कमतले छायांकन गरेका हुन । मेरो थुप्रै गीत र म्युजिक भिडियो बजारमा आएपनि यो म्युजिक भिडियो र गीत मेरो लागि धेरै नै माईने राख्छ यो गीतसंग मेरो जीवनका दुख सुखका कथाहरु लुकेको छ बिरेन्द्रले भाबुक हुदै भने।

    https://www.youtube.com/watch?v=82RsaDO1qHw

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…