• उर्लाबारी । मोरङको अत्याधिक दुर्घटना हुने स्थान पथरीशनिश्चरे र कानेपोखरी बिचको सडकमा दुर्घटनामा परि मंगलबार साझ ५ः३० एक ब्याक्तीको मृत्यू भएको छ । बा ६४ प १९९१ नम्वरको मोटरसाईकलमा सवारको दुर्घटनामा परि मृत्यु भएको तर सनाखत हुन वाकी छ ।
    मोरङको पथरीशनिश्चरे नगरपालिका वडा न १० अन्र्तगतको महेन्द्र राजमार्गमा भएको मोटरसाईकल र टिफर ठक्कर खादा घटना स्थलमै मृत्यु भएको हो । पश्चिम वाट पुर्व आईरहेको मोटरसाईकलले को १ ख ५७५२ नम्वरको टिफरलाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।
    दुर्घटनामा परि मृत्यु हुने चालकको सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल वजगाईले वताए भने दुर्घटना ग्रस्त मोटरसाईकल र टिफरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    टिफरका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…