• राजु निरौला

    दमक झापाको दमकमा, गौरादह ०१ सिरानटोल निवासि सुरज शाहको दुबै मृगौला खराब भएकोले उहाँको पारिवारिक आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले दमकमा रहेका युवाहरुको सक्रियतामा सुरज शाह बचाउ अभियानको समिती गठन भएको छ। दमक निवासी निराजन केसिको अध्यक्षतामा उपाध्यक्ष दिपेन्द्र तिवारी कोषाअदक्षय मा राजु निरौला (चिनारी दर्शन ) सचिब गणेश प्रधान ,सदस्य मेघनाथ फुयल ,नारायण न्यौपाने लगायत १३ सदस्य समिती गठन भएको छ।

    उक्त समितीले भोलि नै बैकमा खाता खोलेर ससक्त रुपमा अभियानमा लागिपर्ने कुरा सचिब गणेश प्रधान बताउनु हुन्छ। सुरज शाह केहिमहिना देखि बिरामी परेर थलिएका थिए ।न्यून आर्थिक अवस्था भएका कारण उनलाइ उपचारको निम्ति धेरै रकमको अभाव रहेको छ। मिहिनेती , जेहेन्दार ,अनुशाशित शाह केही बर्ष अघि हेल्थ असिस्टेन्टको रुपमा विभिन्न क्लिनिकहरुमा कार्यरत थिए त्यसपछि दमक स्थित जनमुखी सहकारी सस्थामा बजार प्रतिनिधिको रुपमा कार्यरत समेत रहेका थिए।।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…