• ओम आचार्य

    मुलुकमा प्रधानमन्त्री ओलीको अधिनायकवाद को सर्वत्र निन्दा र आलोचना भइरहेको वेला यो अधिनायक वाद विदेसवाट सहभागी हुन आउनु भएका विशिष्ट अतिथिलाइ आफ्नो किताव उपहार दिने क्रममा पुन त्यो अधिनायकवाद देखाइएको छ। 

    म्यानमार की नेतृ आड् सान सुकी सहित सात विदेसी विशिष्ट पाहुना लाइ प्रधानमन्त्री के पी ओली को हालै प्रकासित पुस्तक " माइभिजन , प्रपरस नेपाल, ह्यापी नेपाली पुस्तक वितरण मा आफ्नो अधिनायक प्रवृती देखाएको हो।

     सामान्यतया राष्ट्र प्रमुख र सरकार प्रमुखले विदेश भ्रमण को समय आफ्ना समकक्षी लाइ आफ्नो राष्ट्र को परिचय दिने पुस्तकहरु उपहार दिने चलन छ ।

    यसै क्रममा राजा वीरेन्द्र ले सत्यमोहन जोशी द्वारा लिखित पुस्तक " कलाकार अरनीको " त्यस्तै गरी भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दु धर्म विसयको  पुस्तक भागवत गिता विदेस भ्रमण क्रममा आफ्ना समकक्षीमा भेट टक्र्याएका थिए यसै शिलशिला र परम्परालाइ कायम गर्दै नेपालका प्रधानमन्त्री वाट आफु द्वारा लिखित पुस्तक भेट गरेका हुन ।

       आफ्नो राष्ट्र को परिचय दिने खालका पुस्तक , आफ्नो मुलुकको गरिमा र सार्वभौम लाइ चिनाउने किताव उपहार दिने परम्परा भन्दा फरक पुस्तक जस्ले आफ्नो र आफ्नो पाटी ने क पा लाइ मात्रै चिनाउने गरी पुस्तक आफ्ना समकक्षी मा प्रस्तुत गर्नु अधिनायकवाद को मोह , अधिनायकवाद प्रती को प्रेम र सर्वसत्तावाद को राम्रो उदाहरण हो  भन्न सकिन्छ । 

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…