• आर पी सौगात , काठमान्डाँै ,मंसिर २२

    वियोगान्त गीतहरु बजारमा कम मात्रामा लोकदोहोरी क्षेत्रमा आइरहेको अवस्थामा वियोगान्त भावका शब्दहरुलाई समेटेर मेसना डिजिटल प्रालीको प्रस्तुतीमा गायिका विष्णु माझी र विक्रम क्षेत्रीको आवाजमा रहेको गीत “ जेल चलान ” गीतको भिडियो बजारमा आएको छ ।
    आफनी प्रेमिकाबाट विछोडिनु पर्दाको कारुर्णिक अवस्थालाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । मायाको अभावबाट नै गायिका विष्णु माझी प्रेमी प्रति असन्तुष्ट भएकी छन । विक्रम थापाको शब्द सिर्जना तथा महेन्द्र भण्डारीको लय सिर्जना गीतमा रहेको छ । आफनो चोखो माया अपराध भएको खण्डमा अपराध सम्झेर मायाको अगाडी जेल चलान गरिदिनको लागी आग्रह गरिएको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा छ । “ जेल चलान ” गीतमा अञ्जली अधिकारी र विमल क्षेत्रीको अभिनय रहेको छ ।


    “जेल चलान ” हेर्नुहोस भिडियो

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…