• बुधवार, कात्तिक २२, २०७४




    • मेषचु, चे, चो, ला, लि, लु, ले, लो, अघरायसी समस्या बढ्नेछ । अरूको विश्वास घट्नेछ । खर्च एवं विवाद बढ्नेछ । बोलीको प्रशंसा हुनेछ । आक्रोश बढ्नेछ । बुद्धि बढ्नेछ ।

    • वृषइ उ ए ओ वा वी वु वे वोविद्यामा प्रगति हुनेछ । चिन्ता बढ्नेछ । वैदेशिक यात्रा हुन सक्छ । व्यावसायिक परिवर्तन हुनेछ । आलस्यता बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

    • मिथुनका कि कु घ ङ छ के को हाअधुरा कार्य पूरा हुनेछन् । शैक्षिक लगानी बढ्नेछ । न्यायिक पक्ष सवल रहनेछ । आर्थिक संकट बढ्नेछ । विद्या प्राप्ति हुनेछ ।

    • कर्कटही हु हे हो डा डि डु डे डोधन आर्जन हुनेछ । दैनिक कार्यमा सुधार आउनेछ । कुरा काट्नेहरू सक्रिय हुनेछन् । सम्मान प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

    • सिंहमा मि मू मे मो टा टी टु टेव्यावसायिक उल्झन देखा पर्नेछ । कार्यमा उत्साह बढ्नेछ । आम्दानीका स्रोत फेला पर्नेछन् । धार्मिक कार्य हुनेछ । अर्थ लाभ होला ।

    • कन्याटो प पी पु ष ण ठ पे मोप्राविधिक क्षेत्र सबल बन्नेछन् । कला क्षेत्रमा सुधार आउनेछ । स्थान परिवर्तन हुनेछ । नयाँ योजना बन्नेछन् । प्रियजनसँग भेट हुनेछ ।

    • तुलार री रु रे रो ता ती तू तेघरायसी समस्या बढ्नेछ । अरूको विश्वास घट्नेछ । खर्च एवं विवाद बढ्नेछ । सम्मान प्राप्ति हुनेछ । मित्रको सहयोग मिल्नेछ । नयाँ साथी बन्नेछन् ।

    • वृश्चिकतो ना नी नू ने नो या यि युमन प्रशन्न रहनेछ । अध्ययनमा आंशिक सुधार आउनेछ । भाग्योदय हुनेछ । प्रतिस्पर्धा बढ्नेछ । व्यापारमा लाभ मिल्नेछ । विद्या प्राप्ति हुनेछ ।

    • धनुय यो भा भी भू ध फा ढ भेअधुरा कार्य पूरा हुनेछन् । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ । वैदेशिक व्यापारमा आंशिक सुधार आउनेछ । लक्ष्मी प्राप्ति हुनेछ । बुद्धि बढ्नेछ ।

    • मकरजो जा जी खी खू खे खो गा गीकार्यगत द्विविधा रहनेछ । अनावश्यक चिन्ता बढ्नेछ । राजनीतिक सफलता मिल्नेछ । निर्णायक क्षमता बढ्नेछ । शत्रु बढ्नेछन्।

    • कुम्भगू गे गो सा सी सु से सो दधार्मिक कार्यमा रुचि बढ्नेछ । सिर्जनात्मक कार्य हुनेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । प्रशंसा बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

    • मीनदि दू थ भ ञ दे दो चा चीमानसिक चिन्तन एवं पराक्रम बढ्नेछ । कृषिकार्य प्रभावित हुनेछन् । नयाँ साथी बन्नेछन् । पति÷पत्नीबीच प्रेम बढ्नेछ । सुख प्राप्ति हुनेछ ।


सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…