• बिगत केही समय देखि ब्लड क्यान्सर रोग बाट अस्वास्थ्य रहि उपचाररत झापा जिल्ला गौरादह नगरपालिका ४ मिलनचौक निवासी ४२ बर्षिय  ललन शाहले उपचाररत सहयोगको याचना गर्नु भएको छ । केही दिन भित्रमै उहाँको ब्लड फेर्नु पर्ने भएकाले गौरादह बासी लगायत सम्पुर्णमा सहयोग गर्न उहाँले सहयोगको याचना गर्नु भएको छ ।भरतपुर क्यान्सर अस्पताल चितवनमा उहाँ उपचाररत रहनु भएको छ ।अत्यन्तै कम्जोर आर्थिक अबस्था भएका शाह परिवारको आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि शुभचिन्तक तथा शुभेच्छुकहरुसमक्ष सहयोगको हात फैलाईएको छ । तत्काल डाक्टरले ब्लड फेर्न भनेकाले धेरै पैसाको खाचो समेत पर्ने भएको हुदा देश तथा बिदेशमा रहनु हुने महानुभाब हरुमा सहयोगको याचना गरिएको छ ।
    सहयोग गर्न चाहानु हुने महानुभाब हरुले प्राईम बैकको निम्न खाता नम्बरमा सहयोग गर्न सकिने छ ।
    Ac no - ००७००७००००११७०६
    श्रीमति -देबि शाह
    छोरा - मुकेश शाह
    मोबाइल न - 9824065622

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…