• पथरी । मोरङ पथरीशनिश्चरे १० कि आयुशा राई लाई उर्लाबारी कि ममता राना मगर र  शान्ता कुरुङम्बाङले स्टेसनरी र लत्ताकपडा सहयोग गर्नुभएको छ । घरमै पुगेर आर्थिक सहयोग पनि गर्नुभयो । एकदमै ट्यालेण्ट तर अशक्त रहेको पाएपछि सहयोग गरेको शान्ताले बताउनुभयो ।
    अहिले ११ वर्षकी भइन् तर उनि हिड्डुल गर्न भने सक्दीन्न । आयुसा राई ११ बर्षकी छिन् । उनी अपागंता भएकी वालिका हुन् । कक्षा २ मा पढ्ने उनको प्रतिभा तथा ट्यालेण्ट देखेर जो कोहि छक्क पर्छन् । हिडडुल गर्न नसक्ने उनी आफ्नो उपचार भए हिड्न मन भएको बताउछिन् । भविष्यमा उनी डाक्टर बन्न चाहान्छिन् । पढाई उनको एकदमै रामो रहेको छ ।

    पछिल्ले समय सामाजिक सन्जालमा उनको चर्चा चुलिएको छ । उनको आवाज तथा प्रतिभाको सबैले कदर गरेका छन् । उनकी आमाक अनुसार टुर्घटनामा परेपछि आयुसा यस्ती भएकी हुन् । उनको खुट्टा चल्दैन् । तर एकदमै बाठी छिन् । ठुला अस्पतालमा आर्थिक अभावमा उपचार गराउन लान नसकेको परिवारको भनाई छ ।

    https://www.youtube.com/watch?v=BCd_I1KkJVk&t=33s

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…