ओम आचार्य
सातौ घरमा सनी र सु्र्य हुदा
मेष सिंह धनु कर्क वृस्चिक मिन मा केही सम्मान र
सुन्दर पत्नी जस्तो शुभ फल मिल्छ
वाकी रासीमा अनियमित जिवन भाग्य अवरुध्द
पत्नि संग तनाव पत्नी परपुरुसमा रुची राख्ने
अन्य योग शुभहुदा पद यस मान वडने
आठौघरमा सनी र सुर्यको योग हुदा
लामो रोग मृत्युतुल्य कस्ट गरीवी अभावको ज़िन्दगी
नवमघरमा सनी र सुर्यको योग
नास्तिक प्रवास पिता संग वन्धु संग विरोध
दसम भावमा सनि र सु्र्य को योग
राजनितीज्ञ क्रान्तिकारी ,पुजीपती संम्पादक साहित्यकार ज्योतिष दुराचरी दु्स्ट व्यभिचारी वंसक्षयी फल को अन्तरविरोध देखिन्छ
एकादश भावमा सनी र सु्र्य को योग
महत्वाकांक्षी संन्तती सुख अग्रजको मृत्यु स्त्री रासीगत योग हुदा
पुरुष रासीगत हुदा संन्तती क्षती मानहानि
बारौं भावमा सनी र सु्र्य को योग
पारिवारिक विकास लोकप्रिययता अधिकार प्राप्ति आस्तिक स्वाभिमानी संम्मोहन सक्ती