यी हुन उर्लावारीका समाजसेवी दिपक न्याैपाने । समाजसेवामा धेरै समय अघि हात हालेेपनी उन्लाई सबैमाझ चिनाउन बाल गायक अशाेक दर्जीकाे ठूलै हात छ । अशाेक दर्जि चर्चाकाे बाटाेमा आउन अघिनै दिपक न्याैपानेले उन्काे सम्पूर्ण खर्च जिम्मा लिई निशुल्क शिक्षा अाफ्नै बेथेल एजुकेसन एकाडेमिमा दिई रहेका थिए । त्यस पश्चात् अशाेककै साथि भुईकटहर काे पनि सम्पूर्ण अभिभारा आफुले लिई आफ्नै हाेस्ठलमा राखिरहेका छन् । समाजशेवामा यस्ताे लत लागेकाे छ दिपक लाई कि केही न केही हरेक समय सेवा गरिरहेका हुन्छन् । कति कुरा मिडीयामा आए त कति मिडीया अगाडि ल्याउन उचित ठानेनन् । हाे आजपनि दिपक सरले एक उदाहरणिय काम गरेका छन् ।
माेरङ्ग रङ्गेली ५ मुसहर बस्ति का २ अशक्त अपाझ्ग, ६ एकल महिला र ५० जना विद्धयार्थीलाई ६० हजार बराबरकाे न्यानाे कपडा बाँडेका छन् । याे जाडाेमा कठ्याङ्ग्रीरहेका बाआमा र भाईबहिनीहरुकाे जाडाे सधै त थाम्न सक्दैन्न हाेला दिपक सरले तर यहि बाटाेलाई अङ्गाल्दै अरुलेपनी पाईला अगाडि सार्ने हाे भने पक्कै त्याे मुसहर बस्तिमा याे चिसाे मैसममा न्यानाे हाँसाे हाँस्न पाँउथे हाेला मुसहर निवासीहरुले । समाजसेविहरूलाई जय जय हाेस । अवकाे क्रममा उक्त न्यानाे कपडा बितरण का केही झलकहरु ।
https://www.youtube.com/watch?v=d-ct2zwDX3w&feature=youtu.be