• यी हुन उर्लावारीका समाजसेवी दिपक न्याैपाने । समाजसेवामा धेरै समय अघि हात हालेेपनी उन्लाई सबैमाझ चिनाउन बाल गायक अशाेक दर्जीकाे ठूलै हात छ । अशाेक दर्जि चर्चाकाे बाटाेमा आउन अघिनै दिपक न्याैपानेले उन्काे सम्पूर्ण खर्च जिम्मा लिई निशुल्क शिक्षा अाफ्नै बेथेल एजुकेसन एकाडेमिमा दिई रहेका थिए । त्यस पश्चात् अशाेककै साथि भुईकटहर काे पनि सम्पूर्ण अभिभारा आफुले लिई आफ्नै हाेस्ठलमा राखिरहेका छन् । समाजशेवामा यस्ताे लत लागेकाे छ दिपक लाई कि केही न केही  हरेक समय सेवा गरिरहेका हुन्छन् । कति कुरा मिडीयामा आए त कति मिडीया अगाडि ल्याउन उचित ठानेनन् । हाे आजपनि दिपक सरले एक उदाहरणिय काम गरेका छन् ।

    माेरङ्ग रङ्गेली ५ मुसहर बस्ति का २ अशक्त अपाझ्ग, ६ एकल महिला र ५० जना विद्धयार्थीलाई ६० हजार बराबरकाे न्यानाे कपडा बाँडेका छन् । याे जाडाेमा कठ्याङ्ग्रीरहेका बाआमा र भाईबहिनीहरुकाे जाडाे सधै त थाम्न सक्दैन्न हाेला दिपक सरले तर यहि बाटाेलाई अङ्गाल्दै अरुलेपनी पाईला अगाडि सार्ने हाे भने पक्कै त्याे मुसहर बस्तिमा याे चिसाे मैसममा न्यानाे हाँसाे हाँस्न पाँउथे हाेला मुसहर निवासीहरुले । समाजसेविहरूलाई जय जय हाेस । अवकाे क्रममा उक्त न्यानाे कपडा बितरण का केही झलकहरु ।

    https://www.youtube.com/watch?v=d-ct2zwDX3w&feature=youtu.be

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…