बाहुनडाँगी । चन्द्रनिगाहपुर सिटी जेसिजको नयाँ कार्यसमितिको अध्यक्षमा निर्मल भण्डारी सर्बसम्मत रुपमा चयन भएका छन
बर्ष २०१९ को भण्डारी अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन ।
समितिको कार्यकारिणी उपाध्यक्षहरु जेसी अबधेशहरी भट्टराई, जेसी गोपाल तिमल्सिना, उपाध्यक्षहरु जेसी लोकेन्द्र खड्का, जेसी देवराज न्यौपाने, जेसी दिवाकर सापकोटा, जेसी रवि घिमिरे जयन भएका छन ।
यस्तै मनोनीत पदमा जेसी दिलिप सापकोटा महासचिव, कानुनी सल्लाकार जेसी सुमन गौतम र कोषाध्यक्ष जेसी रेनुका खतिवडा निर्वाचित भएको वर्ष २०१८ का अध्यक्ष अनन्तकुमार अधिकारीले बताए ।