• २८ औ प्याब्सन दिवसको अबसर पारेर मंगलबार प्याब्सन नगर कार्य समिति रतुवामाई र आइ एस ओले घर घरमा पुगेर बृद्धबृद्धालाई सम्मान गरेको छ ।

    रतुवामाइ नगरपालिकाका वडा नं. १ देखि १० सम्मका २० जना बृद्धबृृद्धालाई नगद,दोशल्ला, फलफुल,हर्लीस लगायतका सामाग्री प्रदान गर्दै सम्मान गरेको हो ।

    सम्मानित हुनेहरुमा रतुवामाइृ नगरपालिका वडा नं. १ का तुलसीराम गौतम(८२)निधिलाल बराल(८६) वडा नं.२ का रामु पासवान(८०)माझोदेवि पासवान(७०)वडा नं.३का झुरीलाल ताजपुरिया(७५)माझीनिया देवी सिंह(७२) वडा नं.४का हुतरु केवरत दास(७५)पारोदेवी अमात्य (८०) वडा नंं. ५ का रमादेवी लुइटेल(९५) श्रीप्रसाद आचार्य(९०) वडा नंं. ६ का चुन्जु मुर्मु सतार (७५) दिलमाया साँवा (८०) वडा नं. ७ का बालकृष्ण भट्टराई(८५) कालु प्रसाद शाह(८९)वडा नं. ८ का भानुमाया अधिकारी(९०) खडानन्द आचार्य (८२)वडा नंं.९ का सुकमाया माझी(८८)प्रेम नारायण पौडेल(१०१) र वडा नं. १० का मीन बहादुर दनुवार (९५)फुलमाया दनुवार (७७) रहेका छन् । उनीहरुलाई  टंक ढकाल,गोपी चापागाइ,बिस्वास ढकाल,बिश्वनाथ राय,दानालाल राजवंशी,बीरेन्द्र खतिवडाअनिस लुइटेल,छवि बास्कोटा,इन्द्र सुब्बा,याम अधिकारी लगायतले सयुक्त रुपमा सम्मान गर्नु भएको थियो । khadga bedana

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…