• बाहुनडाँगी । बागलुङ जेसीजको अध्यक्ष एञ्जिल शाक्य निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखाको ४१ औँ शाखा अधिवेशवनले शाक्यलाई सर्वसम्वत अध्यक्षमा निर्वाचत गरेको हो । शाखाको कार्यकारीणी प्रकाश आचार्य र आकृति भण्डारी
    उपाध्यक्षहरुमा चन्द्र गौतम, शिव केसी, साजना पन्त र सुसन्त कृष्ण श्रेष्ठ,
    निर्देशक अञ्जिला श्रेष्ठ र गणेश महतो निर्वाचित भएका निर्वाचन अधिकत गगनलाल शाक्यले बताए । यसैगरी नवनिर्वाचित अध्यक्ष शाक्यले महासचिवमा सौरभ श्रेष्ठ, कोषाध्यक्षमा अमर थापा, काननुी सल्लाहकार बलबहादुर थापा (ज्ञानु), तालिम संयोजक आन्नदप्रसाद रेग्मी, सहसचिवमा तारा शर्मा, सह कोषाध्यक्षमा सुदिपसागर कडेँललाई मनोनित गरेका छन् ।
    शुक्रवार भएको उम्मेदवार तालिममा सहभागिलाई शाखाका पूर्व अध्यक्ष सुदिप राज भण्डारी प्रशिक्षण गराएका शाखा अध्यक्ष अम्बिका श्रेष्ठले बताइन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…