• बाहुनडाँगी । तुल्सिपुर नगर जेसीजको बर्ष २०१९ को सातौँ पद हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
    वर्ष २०१८ का अध्यक्ष दिपेश भण्डारीले वर्ष २०१९ का अध्यक्ष मेघराज घिमिरेलाई आफ्नो कार्यभार सुम्पेका थिए ।
    अध्यष भण्डारीले नव निर्वाचित अध्यक्ष घिमिरेलाई सपथ ग्रहण गराएका थिए ।
    शाखाको कार्यकारीणि उपाध्यक्ष पदमा माधब न्यौपाने र केसबराज के सि, महासचिवमा मोहन सुनार, कानुनी सल्लाहकारमा मान बहादुर बस्नेत, प्रवक्तामा नारायण भट्टराई मनोनीत भएका छन । उपाध्यक्ष पदमा एकराज भन्डारी, पुर्ण बिक्रम डाङी, चेतन कडेल, सुरज भन्डारी त्यैसगरी कोसाअदक्ष्य पदमा वसन्त भन्डारी , सचिब पदमा मेघराज पोख्रेल, जन सम्पर्क अधिकारी पदमा बुद्धिराज सापकोटा, साखा सम्पादक पदमा कमल प्रकाश शर्मा लगाएत विभिन्न पदमा ३५ जनाको कार्यसमिति चयन भएको छ । उनीहरु सबैलाई सामुहिक सपथ ग्रहण गरायएको थियो ।
    बर्ष २०१८ का अध्यक्ष दिपेश भण्डारीको अध्यक्षता तथा दाङ क्षेत्र न ५ का प्रदेश सभासद डिल्ली बहादुर चौधरीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणि उपाध्यक्ष जेसि रमेश चन्द्र भुसाल, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष लालमणि भण्डारीलगायतले बोलेका थिए ।
    बर्ष २०१८ का कार्यकारी उपाध्यक्ष मानबहादुर बस्नेतले स्वागत गरेको कार्यक्रमको महासचिव नारायण भट्टराई र बर्ष २०१९ का महासचिव मोहोन सुनारले गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…