मङ्सिर २ / २०७४ By:ratokalm
योङ्हाङ समाज काठमाण्डौ ले आयोजना गरेको एक कार्यक्रम बिच,बर्मा म्यान्मार निवासी समाजसेवी तथा प्राध्यापक श्री भारती लिम्बुनी ओख्राबु लाई, प्रबास मा रहेर पनि लिम्बू भाषा,संस्कार संस्कृती को जगेर्ना गर्दै समग्र लिम्बू जाती हरु प्रती नै अमूल्य योगदान पुर्याउनु भएको ले, योङ्हाङ समाज काठमाण्डौ को तर्फ बाट सम्मान तथा मायाको चिनो प्रदानगरि एक कार्यक्रम गरेको छ!
नेत्र बिक्रम योङ्हाङ को अध्यक्षता मा सन्चालन भएको सो कार्यक्रम का प्रमुख अथिती कि.या.चु.का केन्द्रिय सदस्य कल्पना योङ्हाङ ले गर्नु भएको थियो भने,यासेली योङ्हाङ ले कार्यक्रम सन्चालन गर्नु भएको थियो,