• बाहुनडाँगी । तुलसीपुर नगर जेसीजको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको विषेस सहयोगमा २१ औँँ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ। तुल्सिपुर नगर जेसिजका अध्यक्ष जेसि मेघराज घिमिरेको अध्यक्षता तथा तुल्सिपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्को प्रमुख आथित्यमा भएको प्रभातफेरि कार्यक्रम तुल्सिपुर उपमहानगरपालिकाको कार्यालय बाट सुरु भइ बजार परिक्रमण गरि पुनः उपमहानगर पालिकाको कार्यालयमै समापन गरिएको थियो । भुकम्पबाट कसरी बच्ने भन्ने बारे सचेतना इन्जिनियर पवन योगिले गराउनु भएको कार्यक्रममा एभरेस्ट एकाडेमि, ग्रेट अरनीको माबीका विद्यार्थीहरु , इ प्र का, ससत्र प्रहरी, भुत पुर्ब प्रहरी, डकर्मी समाज, विभिन्न टोलबिकासका प्रमुख एबम प्रतिनिधि गरि करिब ३०० जनाको सहभागिता रहेको थियो । दामोदर न्यौपानेले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा वसन्त भन्डारीले आस्था पाठ गर्नुभएको थियो ।सहजीकरण महासचिव मोहन सुनार ले गर्नुभएको प्रबक्ता नारायण भट्टराईले बताए र

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…