• बाहुनडाँगी, माघ ३ । लम्की महिला जेसीज वर्ष २०१९ का लागि अध्यक्षमा इशारा थापा निर्वाचित भएकी छिन् । शाखाको कार्यकारीणी उपाध्यक्षमा सरस्वती तिम्लिसिना र शान्ती चन्द, उपाध्यक्षहरुमा सुजना काफ्ले, कल्पना थापा, विरिन्द्रा धमला र झरना शाही निर्वाचित भएका वर्ष २०१८ की अध्यक्ष देवकी कार्कीले बताइन् । । यसैगरी, शाखाको महासचिवमा मिना विष्ट, कोषाध्यक्षमा हेमा पौडेल, कानुनी सल्लाहकारमा दुर्गा गुरुङ, सह सचिवमा गिता साउँद, शाखा सम्पादकमा पुजा पाण्डे, कोष बृद्धि संयोजकमा रुपा थापा, तालिम संयोजक चन्द्रा कुमारी धमला, प्रकरण निर्देशक पार्वती रोक्का, सदस्यता बृद्धि लक्ष्मी शाही र सदस्यमा सरस्वती धमला चयन भएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…