• ४  मङ्सिर,२०७४ (सोमबार )

    अादारणिय मित्र , नुतुन साधारण नमस्कार ।



    तपाईंको ब्यक्तिगत अभिब्यक्तिलाई अंकित गरि अाज यो पत्र स्वरूप संदेश लेख लेखी पठाए छु साथै जानि नजानि टुटेफुटेका शब्द हरूलाई जाेडजाड सांगेठित गरि यो साेशल प्राविधिक मेडिया मार्फत जाहेरी गरेको छु मलाई अाशा छ तपाईंको साेशल मेडियामा रिसिभ हुन्छन् नै हाेला र अलिकति तपाईंको अमुल्य समय खर्च गरेर अध्यन गरिदिनु नै हुनुहुन्छ हाेला भनी विस्वास काे अाभाष छु ।

    कयौं अक्षर शब्द हरू असुध अमार्मिक हाेला एउटा प्रतिपक्षी मित्र सम्झेर सुधार गरि पढिदिनु हुन्छ कि भनी अाशावादी छु । अन्यत्र खासै कुनै अपशब्द ले मनाेनयन गरेको छुइन कास, तपाईंको यो दाेभान स्वरूप शब्द काे अर्थ दिदै दुई चार हरफकाे काेसेलि समप्रित गरेको हुदा अचानक तपाईं जस्तो प्रतिभाशाली नारिले यस्तो दुखत घडीको चाेटलाई विषादीको मलम लगाइ दिनु भाे कि मलाई याद अायाे तपाईं ले पाठशाला मा नैतिक पुस्तक काे ज्ञान लाई उल्टो पढ्नु भएको रैछ भनेर संज्ञानात्मक दिएको अाभाष दिलाउनु भएको छन् ।

    शास्त्रीय ज्ञान मा भनेका छन् नारि जाति काेमल मन हृदयेश प्रेणाकि देवि समान हुन्छिन् रे अात्मामा प्रेम भावनात्मक शक्ति ले भरिएकि शान्त्वन का अपार धनवान् हुन्छिन् रे तर खै तपाईं मा एक रति भरि पनि अवस्थित रहिनरहेछ अगि ? या हुन सक्छ पारिवारिक बाट नैतिक गुण सिकाउनु अबेर भयो कि ? शैक्षिक शिक्षा मा अध्यनमा कमित्व भयो कि?? या गुरूकुल नै धरातलमा थियोे कि? खैर यो विषय लाई छाेडौ । अबदेखि नयाँ माेड नयाँ उच्च साेचकाे विस्तार गरेर अाफ्नाे दुख्ने घाउ र अर्काको दुख्ने घाउ समानता देख्ने वैचारिक सिद्धान्त मा जानुहुन्छ कि भन्ने अाशावादी छु ।

    नुतान भुसाल , तपाईं ले लेखेको लेख पढे बुुझे अनि मन बुझाए तर शब्दकोषहरू अति मार्मिक रहिछ । त्यसतर्फ जानू चाहान्न तपाईंको लेख लाई उतर दिनुपर्ने बाध्य छु । शब्द हरू घुमाउरो रैछ सिधा गर्दै बुझे । तपाईं जस्तो एउटा नारि भएर अमानवीय मानसिकता भएको विरलै पाइन्न तर पनि मेरा मन स्तब्ध भएकाे अवस्था छन् फेरि पनि तपाईंको न्युन साेच, भावना , कठाेरपन र दानवी ब्यहवारलाई लङका पति रावणका बैनि स्वरूप नेखाकाे मान्यता वा दर्ज दिन्छु खुशी ले या दुखिले समर्पण गर्नु हाेला । ठिक भन्नू भयो तपाईं ले दुनियाँमा हर चिजबिज काे अाविस्कार हुन्छन् केही कर्म काे अस्तित्व छाेडेर अन्त्य हुन्छ नै यो प्राकृतिक प्रक्रिया हो । सन्दर्भ मा तपाईं लाई याद दिलाउछु है ।

    रामायण मा राम र रावण बिचमा जानकि सीता जी काे विषय लिएर युद्ध भएकै हो। फलस्वरूप रामद्धारा रावणकाे बद्ध भएकै हो तर रावणलेे सीता जीलाई कुनै अपमानित गरेको थिएन तर पनि युद्धमा रामले रावणलाई हत्या गरेकै हो ।त्यसाे त राम पनि हत्यारा नै हुन अाम लङका बासि लाई स्वाखाप बनाएकै हो तपाईंको नजरियामा राम पनि महा हत्यारा नै हो अाज किन तपाईं भगवान काे रूपमा पुजा गर्नु हुन्छ ? साेहि कृष्ण भगवान पनि एक किसिमको हत्यारा नै हुन किनकि महाभारत युद्धमा सय कौरवहरू काे हत्या मा श्री कृष्णकाे मुख्य भुमिका थियोे अाज तपाईं किन हत्यारा कृष्णलाई भगवान मानेर पुज्नु हुन्छ ?? भने स्वर्गीय क. प्रकाश दाहाल ज्युकाे अाकास्मिक निधनमा यति साह्रै खुशी हुनुपर्ने के थियो र अाज तपाईं उमंग का साथ लेख लेखी प्रचारप्रसार गर्नु हुदैछ ? हेर मित्र दुखत घडीमा दुस्मनलाई पनि मौनता काे अर्पण गर्नुपर्नेछ किनकि रावणकाे अन्तिम प्राण जादै गर्दा राम र लक्ष्मणले गुरु मानि राजनैतिक ज्ञान सिकेका थिए।

    त्यो पनि रावणकाे पाउ पट्टी दर्शन गर्दै राम र लक्ष्मण ले गुरूकुल माग्दै माफी मागेका थिए। किनभने सीता जी लाई सकुशल सम्मान का साथ राखेका थिए । तर तपाईं हरूमा यस्तो गुण देखिएन त्यसैले तपाईं हरू महा हत्यारा हो। ४

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…