देशमा रोजगार नभएपछि युवायुवतीहरु जापान कोरिया गएर पैसा कमाउने सपना देख्नु कुनै नयाँ कुरा होइन तर सरकारले इपीएस परिक्षामार्फत देशका युवाहरुलाई रोजगारका लागि जापानमा जान खुल्ला गरेपछि गाँउ शहरमा जापान पठाउने भन्दै दलालहरु सक्रिय हुन थालेकाछन् । गाँउ शहरमा बिभिन्न भाषा सिकाई दिने र जापान पठाइदिने सपना बाड्दै च्याउ जस्तै छ्यापछ्याप्ती उम्रेका दलालहरु गाँउ गाँउ छिरेका छन् । गाँउका सोझा सिधा युवाहरुलाई फसाउन सक्छन् र राम्रो बुझेर मात्र जान शन्देश भिडियोमा यसरी दिएकाछन् भिडियो हेर्न यो भिडियो लिंक थिच्नुहोस्
https://www.youtube.com/watch?v=wrVi6WutZUA