पढेर पनि नेपालमा जागिर पाउन गाह्रो छ । धेरै मेहनत र लगानी गरेर धेरै शिक्षा हासिल गरे पनि सर्टिफिकेट सिरानीमा राखेर सपना देख्नुबाहेक आजको युवायुवतीहरुको बिकल्प छैन । सानैमा आमाबुबा मरेपछि पनि प्लस टु गरेको एउटा युवा काम नपाएपछि चोरी गरेर पेट पाल्न कस्तो कस्तो रुप बदलेर गाँउलेलाई दुख दिन्छ र समाजको अगुवाले कसरी आँखा खोलिदिन्छन् शन्देशमुलक यो भिडियो हेर्नुहोस्