• ०७ मङ्सिर बिहिवार ,२०७४ हामी यहा देश बनाउने कुरा गर्छौं, उनिहरु रमिते बनेर ताली पड्काउने नकाम गर्छन   हामी यहाँ समाजवाद भित्र्याउने कुरा गर्छौ तल्लाघरे बाटोधारो बनाइदिनेको पछि लाग्छन   हामी यहाँ समृद्दिको कुरा गर्छौ उनिहरु एक छाक मासुभातको पछि लाग्छन   हामी यहाँ समानताको कुरा गर्दै गर्दा उनिहरु त्यहाँ मालिकको चाकडीको कुरा गर्दछन   हाम्रो एजेन्डा एउटै होइन र?? भन्दा उहाँ उनिहरु एउटा टोलको कुरा गर्छन   हामी यहाँ राष्ट्रिय स्वार्थको कुरा गर्दा उनिहरु जागिर खुवाइदिएको मान्छेलाई सर्वेसर्वा भन्छन   हाम्रो बिचार समग्र मुलुकको हितार्थ हो भन्छौं तर उनिहरुको बिचार नित्तान्त ब्यक्तिगत हो भन्छन् निजि स्वार्थको सिमा नकट्नेहरुको गन्तव्य नै गणतन्त्र विरोधिहरुको कमजोर जत्था हो हामिले बुझ्न विवश छौं हामिले सुन्न विवश छौं निदाएको बरु उठ्थ्यो होला तर नाटकिय निन्द्रा अभिशाप पो हुदोरहेछ   ब्युझन हो ब्युझ अब त लागौं संगै देश बनाउन उठ न हो उठ अब सुतेकालाई ब्युझाइ कुदाउन  

    ०७ मङ्सिर बिहिवार ,२०७४
    मेलम्ची नगरपालिका -१, भोटेचौर,सिन्धुपाल्चोक
    हाल: काठमाडौं ,नेपाल
    
    

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…