• उर्लाबारी ।मोरङको उर्लाबारीस्थित बेतेनि सिमसारमा मिस धिमाल २०१९का सहभागीहरुको फोटो सुट गरिएको छ ।
    तालिम सन्चालनको १० औँ दिन पर्यटन प्रर्बद्धनको निमित्त सो ठाउँमा फोटो सुट गरिएको हो । धिमाल जातीय विकास केन्द्रको भातृ संगठन धिमाल विद्यार्थी मञ्चको आयोजनामा मिस धिमाल २०१९ को प्रशिक्षण भइरहेकोे छ ।

    अल्पसंख्यक धिमाल समुदाय भित्र रहेको धिमाल युवतिहरुको प्रतिभा प्रष्फुटन तथा क्षमता अभिबृद्धि गर्ने उद्देस्यले मिस धिमाल २०१९ को आयोना गरीएको कार्यक्रम संयोजक सुनिल धिमालले बताए । छनौट भएका २६ जना मध्ये विविध कारणबस उपस्थित वा पाटसिपेन्ट हुन नसकेको कारण हाल सम्म २१ जना सहभागी रहेका छन । मिस धिमालको फाईनल फिनाले मोरङको उर्लाबारीमा फागुन ७ गते हुने सञ्चार संयोजक विजय धिमालले जानकारी दिएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…