मंसिर १० अाईतबार २०७
४माननीय माेहदय,
(पारस गैर ज्यु ) तथा समग्र
वाम गठबन्धनका सहयोगी सहकर्मी तथा समर्थक लगाएत सम्पूर्ण स्याङ्जा बासि अामा बुबा दाजुभाइ दिदीबहिनी एवं बुद्धिजीवीहरू प्रति हार्दिक अभिवादन प्रतिवेदन गर्दछु ।
विषय वाम गठबन्धनका स्याङ्जा जिल्ला क्षेत्र नम्बर २ तर्फबाट प्रतिनिधिकाे लागि उमेदवार दिनु भएका सबैभन्दा कान्छाे जुझारु युवा नेेता पारस गैर ज्यु लाई अत्यधिक बहुमत ले विजयी गराई स्याङ्जा जिल्ला काे समृद्ध र विकासकाे मुहार फेर्न काे लागि ईमानदारी युवा नेता पारस गैर ज्यु लाई अवसर दिनु हुन्छ भन्ने अाशा राख्दै हार्दिक अनुरोध गर्दछौं । त्यसै कारणले यो चुनावी विषय लाई लिएर अाज म लगाएत सम्पूर्ण वैदेशिक राेजगार वाम एकता अावद्ध जनप्रगतिशील मञ्च युएई बाट विन्ति पत्र निवेदन गर्दैछु ।
यहाँ हरू प्रति अाशा र विस्वास राख्दै अपेक्षित गर्दछु ताकि तपाईंहरूको अमुल्य अभिमतबाट एक हाेनाहार युवा नेताले समग्र स्याङ्जा जिल्ला बासिहरूकाे भावना ,अपेक्षा र अांक्षसामा ईमानदारीपुर्वक चुस्त दुरुस्त का साथ विकास र समृद्धि प्रति ध्यानाकर्षण मात्रै नभएर कार्यनयन गर्नु हुनेछ भन्ने पुर्णतया विस्वास गर्दछु । विगतमा साेशल प्राविधिक एवंम अन्य विषय वस्तु मार्फत कयौं असामान्य कमेन्टसहरू तथा क्रियाकलापहरू भए हाेेलान कतिपय समानता रहे हाेलान ।
यो विषयमा अाम माफि माग्दै हजुर हरू प्रति अाशा का खेद प्रकट गर्दै अाउदाे दिनहरूमा समानताका सहानुभूति र मिलनसारकाे विन्दुमा उपस्थिति हुदै अाउने समयमा यस्तो प्रकारको गतिविधि हुने छैन र स्याङ्जा बासिहरू प्रति अाभार प्रकट गर्दछु । हामी अाम स्याङ्जा जनसाधारणलाई एक हनाेहार ईमानदारी युवा प्रतिनिधिका लागि जिल्ला प्रतिनिधित्वकाे खांचाे छ। स्याङ्जा जिल्ला र बासिकाे मनाेबल र समर्थन बाट युवा प्रतिनिधि पारस गैर ज्यु लाई अमुल्य अभिमत दिएर विजयी गराअौ ताकि स्याङ्जा जिल्ला काे विकास र समृद्धले सिंगो मुलुक भरि सुन्दर नमुना स्याङ्जा जिल्ला भनेर चिनियाेस साथै कालन्तर सम्म अवस्थित रहि रहाेस ।
फेरि पनि हजुरहरू बाट यो अाउदाे निर्वाचन मा सहि फैसला गर्न यो मौका लाई अवस्य पनि नगुमाउन हार्दिक अनुरोध साथै विन्तिपत्र मार्फत हार्दिक मंगलमय शुभकामना सहित अनुरोध गर्दछु । अब हामिले बुझ्नु पर्ने कुरा यहि हो भोट माग्दा गरीब जनता लागि भनेर मीठो मीठो भाषण गर्ने ब्यबहारमा गरीबको लागि सिन्को नभाच्ने गरीबको लागि कुनै भनेर सहुलियत सुख सुबिधा अझ सम्म केहि छैन । भयका सरकारी सुख सुबिधा सरकारी कर्मचारी र धनी ब्यापारी पहुचवालालाई छ अरबौ करोडौ भन्सार छुट् कर छुट पाउँछन् फेरि यही बुडा नेतालाई भोट दियर सरकारी राजस्वमा ब्रमलुट गर्न भोट नदियौ।
अब चुप लागेर केही हुदैन यसकारण जनतालाई दुखमा सुखमा अनि देशमा नै रोजगारी सिर्जना गर्ने बिकाश प्रेमि युबा नेताको खाचो छ भष्ट्रचार निर्मुल पार्ने अब युबा नेता चाहेको छ यसकारण भोट राम्रो भिजन भएको युबा नेता पारस जि लाई भोट दिनोस् कसैको अादेशमा होइन । भोट बाम गठबंधन लाईं दीनुहोस।
हाशिया हतौड़ा अनि घामलाई दिनुहोस । राम्रा फल खानलाइ आर्गनिक रूपमा उत्पादन गरियका बाम गठबन्धनका कलिला बिरुवा लाई मलजल गरि हुर्काउनुपर्छ यस्ले देश र जनता दुबैलाइ फाइदा गर्छ ! स्याङ्जाली जनताको लागि यो एक स्वणीम अवसर हो।"वाम जति सबै एक ठाउ"भन्ने मुल नारा सहित अबको दशकलाई समृद्धि र विकास सहित दशक बनाउन आम समुदायद्धारा साझा वाम गठबन्धलाई आफ्नो अमुल्य मतदान गरौं । सुनौलो भविष्यको सुनश्चित गरौं ।
लाल सलाम
- यादव सुवेदी प्रवास
यु ए इ (दुबई ) मंसिर १० अाईतबार २०७४