• आर पोखरेल, काठमान्डाँै , माघ २५
    काठमाडौं, माघ २५। लोकगित संगीतको क्षेत्रमा पछिल्लो समय निकै चर्चित मानिएकी भिडियो निर्देशक बविता श्रेष्ठले नेशनल पावर न्युज अवार्ड २०७५को दोश्रो संस्करणमा ” मा अछुत गीतबाट सर्वोकृष्ट भिडियो निर्देशक अवार्ड पाउन सफल भएकी छिन् ।
    निकै चर्चामा रहेकी भिडियो निर्देशक बविता श्रेष्ठको सफलता दिनानु दिन चुलिदै गएको छ । निकै मेहनतका साथ आफ्नो रोल निर्वाह गर्ने क्षमता भएकी श्रेष्ठले भर्खर सम्पन्न र्वोकृष्ट भिडियो निर्देशक अवार्ड जित्न सफल भएकी हुन्।
    अवार्ड पाएकोमा खुशि हुुँदै दर्शक श्रोताहरुको माया रहेको बताउदै उनीहरुकै माया र साथले आज यो अवार्ड पाएकोमा आफनो कामको मुल्याङकन गर्नुहुने सम्पुर्ण दर्शक तथा स्रोता र आयोजन प्रति र आफनो श्रीमान राजेन्द्र पुरीको साथ र सहयोगको लागी विशेष आभार ब्यक्त गरेकी छन । अवार्ड पाएसँगै खुसि व्यक्त गर्दै श्रेष्ठले आफुलाई यो अवार्ड दिलाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी छन् ।
    साथै आवार्डले आफुलाई अझ राम्रा कामहरु गर्ने जिम्मेवारी थपेको समेत उनले बताएकी छन् । उनले थुप्रै म्युजिक भिडियोम गरि लाखौ दर्शकहरुको मन जित्न सफल भएकी छिन् ।सानै देखि गीत सङ्गीत क्षेत्रमा लाग्ने सोच भएकी उनी घर परिवार र साथीभाईहरुको हौसलाले यस क्षेत्रमा लागेको बताउछिन् । सोझी स्वभाव भएकी उनले आगाामी दिनमा यस क्षेत्रलाई नै निरन्तरता दिने जानकारी गराईन् ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…