• माघ २५,पथरी  मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर २ मा रहेको लर्ड वुद्घ वचत तथा ऋण सहकारी सस्थाले स्थानिय १६ विध्यालयको सहभागिता आयोजना गरेको वक्तृत्वकला प्रतियोगिता गत मंगलवार समपन्न गरेको छ ।
    सस्थाले आफ्नो कार्यक्षेत्र रेहेका निजी तथा सामुदायिक विध्यालयको सहभागितामा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला सञ्चालन गरेको हो ।
    “आर्थिक र सामाजिक रुपान्तरणमा सहकारीको भूमिका”विषयमा भएको प्रतियोगितामा हरेक विध्यालयवाट १ जना विध्यार्थीको प्रतिनिधित्व हुने गरि समावेस गरिएको सस्थाका व्यावस्थापक गणेश कुमार राईले वताए ।
    प्रतियोगिता प्रथम हुने पथरीको न्यु प्यागोडा मावि कक्षा ७ का छात्र युगल किशोर अधिकारी प्रथ भएका छन् भने पथरीकै रेड स्टार आवशिय मावि कक्षा ९ की छात्रा रिमा काकी द्वितिय,वालमिकि माध्यमिक विध्यालय पथरी २ काक्षा १० की छात्रा सजना घिमिरे तृतिय त्यसैगरि पथरीकै वाल जागरण विध्या मन्दिर कक्षा का सृजन घिमिरे सानत्वना भएका छन् ।
    कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मोरङका पूर्व अध्यक्ष श्री हरीप्रसाद सुवेदी र लर्ड बुद्ध साकोसका सल्लाहकार साथै पूर्व अध्यक्ष श्री हर्कबहादुर राई ,सस्थाका अध्यक्ष धनराज राई, सचिव महेन्द्र ढुङ्गाना ,उपाध्यक्ष विन्दादेवी लगाएतको उपस्थिति रहको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …