• आर पोखरेल, काठमाडौँ ।
    आर पोखरेल, काठमाडौँ ।
    नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक रक्षा म्युजिक प्रालीको प्रस्तुतीमा रहेको निकै मार्मिक लोकदोहोरी गीत घातको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक हरि बहादुर काफले मगर र गायिका सुमित्रा राना मगरको आवाज रहेको छ ।
    आफुलाई प्राण भन्दा प्यारो तरिकाले माया गर्ने मायालुले अर्कोलाई खुशी पाने आफना प्रेमीलाई माया गर्ने प्रेमीकालाई कहिले पनि साथ नछोड्न आग्रह गरेका छन । सविता सुनारको शब्द तथा तिर्थ विक्रम पाख्रिनको लय सिर्जना रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । घात गीतमा सारिका केसी ,युनिक समिर, विकी र संगीताको अभिनय रहेको छ । हामी यस गीत संग समबन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
    घात गीतको भिडियो हेर्नुहोस ।


सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…