• काठमान्डाँै , फागुन १०
    मानव तस्करले दुबै लाई तस्करीको नयाँ गन्तव्यका रूपमा विकास गर्न थालेका छन । दुबैको विभिन्न राम्रो कम्पनीमा आकर्षक रोजगारी लगाइदिने भन्दै मानव तस्करहरुले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलका कर्मचारी , अध्यागमन विभागका कर्मचारी विचमा मोटो रकमको प्रलोभनमा भिजिट भिसामा नेपाली युवालाई दुबै पुयाउने काम भैरहेको त्यहाँ विच्चलीमा परेका युवाहरुले बताएका छन ।

    युवालाई दैनिक रुपमा विमान स्थलमा कार्यरत कर्मचारीले मोटो रमक असुल गरेर कुकर्म गदैँ गरेको पाइएको छ । पीडित युवाहरूले दिएको जानकारीका आधारमा दुबैका विभिन्न भागहरुमा थुप्रै नेपाली दुःख पाएका अवस्थामा छन् । भिजिट भिसामा र रोजगारीको लागि भनेर खाडी मुलुकमा युवा तस्करी गर्ने समूहको खोजी कार्य गरिरहेको छ ।
    पर्यटक भिसा उपलब्ध गराएर दुबई पठाउने र त्यहीबाट मानव तस्करी गर्ने समुहहरु सक्रिय रहेको पाइएको छ । साउन १ गते एयर अरेबिया र फ्लाई दुबइमार्फत दुबई उड्न आँटेका ५० यात्रु अफलोड गरिएका थिए । विमानस्थलका तत्कालीन वरिष्ठ अध्यागतम अधिकृत भीमराज पोखरेलले दुरदराजको गाउँबाट आएका र कमजोर आर्थिक हैसियत भएकाहरुको पर्यटक भिसामा शका गरेर रोके लगाएको थियो ।

    आकर्षक रोजगार पाइने लोभमा परी नेपाली युवा भिजिट भिसामा दलाललाई मोटो रकम बुझाएर त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट दैनिक जसो पठाउने गरिएको नाम नबताउने शर्तमा एक एजेन्टले बताए । आर्थिक प्रलोभनको कारणले गर्दा खाडी देशमा जाने गरेको उनले बताए
    त्रिभुवन विमान स्थल मार्फत दुबै पुगेका उनीहरूलाई विना जव पर्मिट पुयाइएको र सानो कोठमा राखेर दवावपुर्ण तरिकाबाट काममा लगाउने गरेको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा भेटिएका सल्यानका विनोद परियारले बताए ।
    आर्कर्षक तलव र राम्रो सेवा सुविधा दिलाइदिन्छु भन्दै विभिन्न एजेन्ट मार्फत सो कार्य भैरहेको र प्रहरी प्रशासनसम्मनै दैनिक जसो बुझाउने आफुहरुले गरेको एक एजेन्ट बताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …