• १७ मङ्सिर,आइतवार (२०७४)

    हिजो जस्तो छ र है समय आज
    आजको समय विल्कुल फरक छ मनुवा

    हिजो जस्तो चल्दैन धम्की आज
    सुतली बमले को डराउला देउवा?

    १७००० को जीवन् चुड्ने तिमि पापी
    भुलेको छैन र त रोइरहेको छ धर्ती

    अब पनि अन्तर्घात भयो भने राजनिती
    जुट्दै युवा प्रत्याक्रमणको कुटनीति !!

    सावधान अतिवाद र अवसरवादका जल्लादहरु !!
    नदेखाउ भो अप्रिय र ताजुब लाग्दा उन्मादहरु !!

    हामिले डरलाग्दा इतिहासहरु पार गर्यौं
    तिमिले कायर हर्कतहरु देखायौ

    रक्त नदि बगाउदै, वस्ती चिहान बनायौ
    उठिवास निमुखाको,जनताका घर जलायौ

    अब पनि देखाउ तिम्रा ऐतिहासिक कुकर्म
    त्यतिबेला देखाउनेछौ बाकि हाम्रा मुलमर्म

     

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…