• पछिल्लो समय नेपाली सांगीतिक आकाशमा उदयमान गायक असोक सिवाले नेपाली श्रोतामाझ नयाँ सांगतिक कोशेली ल्याएका छन् । किनारा व्याण्डका मुख्य भोकलिष्ट समेत रहेका शिवाले सोमबार शिवरात्रीकै दिन ए सानु.. बोलको गीत ल्याएका छन् । उनले उपहार एफ.एम संग कुरा गर्दै भने आफ्ना स्रोताहरुको बेग्र प्रतिक्षालाई मध्यनजर गर्दै नयाँ सांगीतिक कोशेली ल्याएको बताए । सिवाले पहिलो पटक आठ बर्ष अघि लक्ष्य गीत ल्याएका थिए, एक पछि अर्को सेन्टिमेण्टल गीत सार्वजनिक गरेर युवाहरुको मन जित्न सफल सिवाले गत दशैमा मात्र ए कान्छि गीत सार्वजनिक गरेका थिए । ए कान्छिको अपार सफलता पछि सिवाको आफ्नै स्वर तथा संगीत, विकास न्यौपानेको शब्द र गोपाल रसाईलीको एरेन्जमा ए सानु गीत स्रोतामाझ ल्याएका हुन् । गायक सिवाको सांगीतिक जीवनको सफलताको शुभकामना ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…