• उर्लाबारी । उर्लाबारीका युवा व्यक्तित्व र तरुण दलको सहयोगमा आज उर्लाबारी ९ को गाउँटोलमा खेलकुदको लागि क्यारेम बोर्ड हस्तान्तरण गरिएको छ ।
    उर्लाबारी ९ को आम्बारी बजार,भोटेपुल र बोर्डरलाईनमा एक एक थान क्यारेम बोर्ड हस्तान्तरण गरिएको हो ।
    एकिकृत मनोरन्ंजनका साथ युवाहरु लागुपदार्थमा नलागुन भन्ने उदेश्यका साथ हस्तान्तरण गरिएको लोलिम पोमुले बताउनुभयो । उहाँका अनुसार युवाहरुको फुर्सदिलो समयको युटिलाईजका लागि उनीहरुको माग अनुसार सहयोग गरिएको हो ।
    आमागि दिनमा फुटवल चेस,लगायतका खेल समाग्रीहरु पनि सहयोग गर्दै लगिने पोमुले जानकारी दिनुभयो । गाउँटोलमा ब्यक्तित्व विकासका कार्यक्रम पनि लगिने बताइएएको छ । हस्तान्तरण कार्यक्रममा समाजसेवी नरबहादुर मोक्तान,समिर तुम्बाहाम्फे,बिजय आङबुहाङ,कैलाश थापा मगर,भुपेन शेर्मा,सानु तामाङ लागतयको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…