काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा आएको जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको रोमान्टिक गीत 'मायाँ झ्याई झ्याई झ्याई..' सार्बजनिक भएको छ ।गायिका एन्जिला रेग्मी र गायक बिशाल निरौलाको आबाज रहेको छ । सिता रानाको शब्दलाई टपक्क टिपेर शिशिर श्रेष्ठले संगीत गरेका हुन् ।भिडियोमा निश्चल केसीको निर्देशन रहेको छ भने राजिब समरले कोरियोग्राफर गरेका हुन् । मोडल शिशिर श्रेष्ठ र अन्जली अधिकारीलाई भिडियोमा देख्न सकिन्छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
https://www.youtube.com/watch?v=5vYKrG3JMbE&fbclid=IwAR0_dkyiOVvQS40-kbqiJDLbyZ9CXRj8ivkrXgxQZmxnbRX66lKQdKxIV9k