१९ मङ्सिर ,मंगलबार,२०७४
खै कहा हो मेरो यात्रा
खै कता हो तिमि
चन्द्रमा झैँ कति टाढा
प्रकाश झैँ तिमि उजाला
कस्तो हो यो जीवन
भावनामा उजाडीएछु म ता
कल्पनामा डुब्दै
हेर्दैछु म धर्तीकी विधाता
खुसि भर्दै तिम्रै कामना
दु:ख बोक्दै रुन्छु म ता
पिडा पिउदै तिम्रै सराहना
भोग्दै पो छु है
अथाह म र मेरै विडम्बना
इटहरी,नेपाल
इटहरी,नेपाल