१९ मङ्सिर ,मंगलबार,२०७४
समयको खेल हो कि भाग्यको कलम हो यो
विधाताको पुरस्कार कि कर्मको फल हो यो
जति हेरे जे जे देखे सांसारिक झेल जस्तो यो
उदास निराश नहुनु प्रकृतिको नियम पो यो
स्वार्थको अध्यारोमा निराशाको चादनी त्यो
नखेल्नु है भावानामा जलाउला सत्यले त्यो
सुख होस् या दु :ख घुम्दछ चक्र पो यो
दिन होस या रात बहिरहन्छ निरन्तर यो
कोहलपुर,बाके