• (बिहिवार )२१ मङ्सिर,२०७४

    अन्याय र अत्याचारमा कोहि कतै पर्नुहुन्न
    भोकमरी अभावले कोहि कतै मर्नुहुन्न !!

    हुने सक्ने कुराहरु जनता सामु राख्नुपर्छ
    असीमित सपना र भ्रमहरु छर्नुहुन्न !!



    बिकास अव पुग्नुपर्छ हरेक गाउँ वस्ती
    असुविधा महसुस गर्दै गाउले बसाइँ सर्नुहुन्न !!

    गरिव दुखी असहायमाथी नहोस थिचोमिचो
    उंचो निचो छुवाछूत भन्दै कतै आँखा तर्नुहुन्न !!

    कागजमा सिमित नहोस् समावेशी नीति
    फुलेको फुल कोपिलैमा अब कतै झर्नुहुन्न !!

    अन्याय,अत्याचार,विभेद कहि कतै नहोस
    फेरि यस्कै लागि आवाज कहि कतै फुर्नुहुन्न !!
    अन्याय र अत्याचारमा कोहि कतै पर्नुहुन्न
    भोकमरी अभावले कोहि कतै मर्नुहुन्न !!

    बानपा १४ नारायणस्थान 
    हाल युएई अवुधवी

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…