• काठमाडौं। पुरुषको लिंगलाई लिएर विभित्र देशमा अध्ययन तथा अनुसन्धान भइरहेका हुन्छन् । लिंगको आकार र प्रकारको विषयमा पनि विशेष चासो राखेको देखिन्छ ।

    विशेष गरी यौन सन्तुष्टीमा लिंगको आकारले फरक पार्छ भन्ने भ्रम पनि फैलिरहेको पाइन्छ । लिंगको आकारले भने यौन जीवनलाई कुनै प्रभाव पार्दैन । तर पनि यसको आकारलाई लिएर बेला बेलामा चर्चा परिचर्चा भने भइरहन्छ ।

    लिंगको आकार देश, वर्ण आदि अनुसार फरकफरक हुन्छ । विश्वका विभिन्न मानिसहरूको वर्ण तथा रहनसहन फरक फरक छ । सोही अनुसार तपाईलाई कौतुहलता हुन सक्छ कुन देशका पुरुषको लिंगको आकार कति हुन्छ भनेर । तपाईको यो कौतुहलता हामीले केही हदसम्म भने पनि मेटाउने प्रयास गरेका छौँ ।

    विश्वका पुरुषहरूको लिंगको औसत लम्बाई

     

    कङगो –७.१ इन्च
    इक्वाडोर – ७ इन्च
    घाना – ६.८ इन्च
    कोलम्बिया – ६.७ इन्च
    इटाली – ६.२ इन्च
    दक्षिण अफ्रिका – ६ इन्च
    स्वीडन – ५.९ इन्च
    ग्रीस – ५.८ इन्च
    जर्मनी – ५.७ इन्च
    न्युजिल्याण्ड – ५.५ इन्च
    ब्रिटेन – ५.५ इन्च
    क्यानडा – ५.५ इन्च
    स्पेन – ५.५ इन्च
    फ्रान्स – ५.५ इन्च
    अस्ट्रेलिया – ५.२ इन्च
    रूस – ५.२ इन्च
    यूएसए – ५.१ इन्च
    आयरल्याण्ड – ५ इन्च
    रोमानिया – ५ इन्च
    नेपाल – ४.५ इन्च
    चीन – ४.३ इन्च
    भारत – ४ इन्च
    थाइलैंण्ड – ४ इन्च
    दक्षिण कोरिया – ३.८ इन्च
    उत्तर कोरिया – ३.८ इन्च

    एजेन्सी

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…