• २४ मंसिर, काभ्रे । काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) मा वामगठबन्धनका उम्मेरदार रत्न ढकाल विजयी भएका छन् ।माओवादी केन्द्रका विद्यार्थी नेता ढकालले नेपाली कांग्रेसका चन्द्रबहादुर लामालाई ७ हजार २ सय ६१ मत अन्तरमा पराजित गरेका हुन् ।

    ढकालले २५ हजार १ सय ६ मत ल्याउदै विजयी भए । प्रतिद्वन्द्वी लामाले १७ हजार ८ सय ५५ मत ल्याए ।भारत र चिनले लिपुलेक क्षेत्रमा आ-आफ्नो सेना राख्ने निर्णपछि त्यसको विरोधमा ढकालको नेतृत्वमा विद्यार्थीहरु लिपुलेकसम्म पुगरे झण्डा गाडेका थिए ।

    तत्कालीन वैद्य नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु -क्रान्तिकारी)का अध्यक्ष रहेका ढकाल रामबहादुर थापा (वादल) संगै माओवादी केन्द्रमा पुन फर्किएका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…